नियम ३७
सरुवा सम्बन्धी विवरण
निजामती कर्मचारीलाई सरुवा गर्ने अधिकार प्राप्त अधिकारीले अनुसूची–१० बमोजिम निजामती
कर्मचारीहरुको सरुवा सम्बन्धी विवरण तयार गरी सामान्य प्रशासन मन्त्रालय र निजामती किताबखानामा पठाउनु पर्नेछ ।